Home

Home

नेपाली साहित्यका चर्चित पुस्तकहरु

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 
 
 

संस्करणका आधारमा साझाका उत्कृष्ट पाँच पुस्तक

पुस्तक

लेखक

संस्करण

बसाइँ

लीलबहादुर क्षेत्री

२९ पटक

मुनामदन

लक्ष्मीप्रसाद देवकोटा

२४ पटक

मुकुन्दा-इन्दिरा

बालकृष्ण सम

१९ पटक

गौरी

माधवप्रसाद घिमिरे

१५ पटक

नेपाली दन्त्यकथा

बोधविक्रम अधिकारी

१५ पटक

शीरिषको फूल

पारिजात

१४ पटक

 

 

 

बिक्रीका आधारमा साझाका उत्कृष्ट १० पुस्तक

पुस्तक

बिक्री सङ्ख्या

मुनामदन

१८,९८८

बसाइँ

७,३१२

शीरिषको फूल

३,९०४

गौरी

३,२९१

पुतली

१,६८६

नेपाली दन्त्यकथा

१,४४८

घुम्ने मेचमाथि अन्धो मान्छे

१,४७२

मुकुन्दा-इन्दिरा

१,३९८

घामछाँया

१,३९६

बाम पुड्केको देश

१,३७०

 

 

विक्रीका आधारमा प्रज्ञा-प्रतिष्ठानको उत्कृष्ट पाँच पुस्तक

पुस्तक

बिक्री सङ्ख्या

बृहत् नेपालीशब्दकोष

२०८१

लिम्बु-नेपाली शब्दकोष

२२१

मेरो सानो खरायो

७०

शैलीविज्ञान

६६

नेवारी-नेपाली-अंग्रेजी शब्दकोष

५६

 

 

यो तथ्याङक गत वर्षको हो । नयाँ तथ्याङ्कका लागि प्रतिक्षा गर्नुहोला । साथै तपाईहरुसँग पनि कुनै प्रकाशन गृहको आधिकारिक तथ्याङ्क छ भने पठाउन सक्नु हुनेछ ।- इजामाना