कुराकानी
नेपाली साहित्य, कवितालाई अन्तर्राष्ट्रिय परिस्थितिबाट अलग गरेर हेर्न  मिल्दैन । हाम्रो कवितामा अझै गीतिमयता खोजिन्छ, तर विश्व गद्यकविताले त्यो स्थिति नाघिसकेको छ र आजको गद्यकविता रुखो र ठोस धरातलमा उभिएको छ, नेपाली कविताले त्यो स्थिति बुझ्नुपर्छ ।
कला
गोलो अनुहार अनि मिजासिली । बोलीमा नरम अनि ज्यादै मिलनसार पनि । भन्नुपर्दा कुनै पनि खोट छैन उनमा । भर्खर यौवनले धपक्क बलेकी उनी, शहरबजारमा विकेका आधा शरीर ढाक्ने लुगा भने पटक्कै मन पर्दैन ।