|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


लोकगीत र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सर्वाधिक पुरस्कार राशीको दोहोरीगीत प्रतियोगिता यही फागुन २९ देखि चैत ७ गतेसम्म आयोजना हुनेभएको छ ।
ढोरपाटन स्पोर्टर्स प्रशिक्षण क्लबको आयोजना तथा सानी हाउजिङ कम्पनीको मुख्य प्रायोजनमा आयोजना हुने उक्त प्रतियोगिताबारे सो प्रशिक्षण क्लबका अध्यक्ष मानवीर छन्त्यालले आज जानकारी दिंदै उक्त कार्यक्रम सम्पन्न गर्न रु. २६ लाख अनुमानित लागत लाग्ने बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. एक लाख पाँच हजार नगद तथा कप र प्रमाणपत्रको व्यवस्था रहेको छ ।
त्यस्तै द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः ५० हजार, २५ हजार र १० हजारनगदसहित कप र प्रमाणपत्र रहेको छ ।
साथै उत्कृष्ट गायक र गायिकालाई रु. आठ आठ हजार नगद प्रदान गरिने बताइएको छ ।
| तपाईको प्रतिक्रिया | |
|
|