|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


नेपालकै सम्भवतः सर्वाधिक ठूलो र सुविधासम्पन्न सिनेमा हल आजदेखि सञ्चालनमा आएको छ । काठमाडौँ कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको सो हलमा बिहीबारैदेखि फिल्म प्रदर्शन पनि थालनी गरिएको छ ।
बिहीबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको सो हलमा तत्काल हिन्दी फिल्म \'माई नेम इज खान\', \'थ्री इडियटस\' र \'रन\' प्रदर्शनमा राखिएको छ ।
तीनवटा अडिटोरियम रहेको हलको कूल सिट सङ्ख्या ८७० रहेको कार्यक्रममा जानकारी गराइयो । दर्शकलाई सिनेमा हेराइमा नौला तथा फरक अनुभव दिलाउन अत्याधुनिक प्रोजेक्सन र साउन्ड सिस्टम ठूलो स्त्रिmन राखिएको छ ।
बिग सिनेमा नाम दिइएको सो हल सञ्चालनले सिनेप्रेमीलाई पृथक एवम् विशिष्ट हल उपलब्ध गराउन सफल भएको हल व्यवस्थापन पक्षका संयोजक राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।
| तपाईको प्रतिक्रिया |
| tapai haru le gare ko work ko lagi thanks but sinema hal ko thau ma morden style collage bhaya jhanai ramro |
| sunita|20-Feb-2010 07:02:03 |
| तपाईको प्रतिक्रिया | |
|
|