|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


सुसेली साहित्यिक प्रतिष्ठान फर्पिङको आयोजनामा जागरणवादी कवि धरणीधर कोइरालाको ११८ औँ जन्मजयन्ती तथा नाटककार बालकृष्ण समको १०७ औँ जन्मजयन्ती मनाइयो ।
शेषनारायण महिला विद्यालय कवि धरणीधरको जन्मजयन्तीका अवसरमा स्थापना भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सेतीदेवी निमाविका बालस्रष्टा बाह्रवषर्ीय सुशील विसुङ्खेलाई बोलाइएको थियो ।
कार्यक्रममा स्थानीय संस्थापक सिद्धिमान श्रेष्ठले आफ्ना दुई छोरा एनिस र एलिसको ब्रतवन्धका अवसरमा महिला विद्यालयमा थप शैक्षिक विकासका लागि रू.२५ हजार १०१ बराबरको चेक प्रमुख सहजकर्ता सुजाता सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा सुसेली साहित्यिक पत्रिका तेस्रो अङ्कको पनि लोकार्पण भएको थियो । पुस्तकमा फर्पिङ क्षेत्रका पुराना तथा नयाँ स्रष्टाका गीत, कविता, गजल तथा लेख सङ्गृहीत छन् ।
| तपाईको प्रतिक्रिया | |
|
|