|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


चित्रकार झसेन्द्रविक्रम राणाको एकल चित्रकला प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा आइतबारदेखि सुरु भएको छ । एकहप्ते सो प्रदर्शनीमा राणाका २०१३ सालदेखि हालसम्मका चित्र राखिएका छन् ।
चित्रकार राणाले चित्रकलामार्फत प्राकृतिक स्रोत र साधनका बारेमा उजागर गर्नुपर्नेमा जोड दिनुभयो । सो चित्रकला प्रदर्शनीको यादव खरेल र शशिविक्रम शाहले गीत लेखेर र चित्र कोरेर उद्घाटन गर्नुभएको थियो ।
| तपाईको प्रतिक्रिया | |
|
|