|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


यूएईको प्रथम नेपाली साहित्यिक संस्था \'नेपाली साहित्य तथा साँस्कृतिक परिषद्\' को आयोजनामा गजल मुशायराको आयोजना हुने भएको छ।
उक्त गजल मुशायरामा भाग लिन इच्छुक गजलकारहरूले आफ्नो गजल यात्राको छोटो विवरणसहित आफ्नो ५-५ वटा गजल ५ फेब्रुवरी शुक्रबारसम्ममा आयोजक समितिलाई उपलब्ध गराईसक्नु पर्नेछ। उक्त मितिपछि गजलहरुलाई मुशायरामा समावेश गराईने छैन।
उक्त मुशायरामा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित हुन आग्रह गरिएको छ। यो फरक ढाँचाको मुशायरा भएकोले यसले तपाईंलाई विशुद्ध साहित्यिक मनोरञ्जन दिने छ।
गजलकारहरूले आफ्नो ५ वटा गजल र व्यक्तिगत विवरण फ्याक्स वा ईमेलमार्फत् पठाउन सक्नुहुनेछ। गजल प्रीती फन्ट, यूनिकोड, रोमन लिपी वा स्क्यान गरी पठाउन सकिने छ ।
थप जानकारीका लागि
लोकेन्द्र बञ्जारा ०५५६९५२३६९
यतिराज चापागाईं ०५५९७८१५८
माइनस प्लस संग्रौला ०५०४२३८९२७
गिरधारी रिजाल ०५०७२१९१६१
शेषनारायण झा ०५०३५९२२६७
फ्याक्स नं.
०२-६७९२०७०
इमेल
cnlcuae@gamial.com
horizan_182002@yahoo.com
rishishesh@gmail.com
स्थानः एभरेष्ठ इन्टरनेशनल होटल, दुबई
मितिः १२ फेब्रुवरी, २०१०
समयः अपरान्ह २:३० बजे(सहभागीहरुले अनिवार्य रुपमा १:३० बजे समारोह स्थानमा उपस्थित जनाउनु अनिवार्य हुनेछ र समारोह अवधिभर आफ्नो स्थानमा आसन ग्रहण गर्नुपर्नेछ।)
| तपाईको प्रतिक्रिया | |
|
|