कुराकानी
विज्ञहरुलाई कुनै संस्थाले एकत्र गरेर देवकोटाबारे व्यापक मन्थन, विचारविमर्श र बहस आदि गराएमा सार्थक हुनेछ । अहिले भइरहेका गतिविधि आलाकाँचो देखिन्छ । त्यसबाट देवकोटाको गहिराइ भेट्न र बुझ्न सकिंदैन ।
कला
सेलिब्रेटी बन्ने धोको सबैको हुन्छ, तर सबै त्यस्तो बन्न भने सक्दैनन् । त्यसका लागि प्रतिभा आवश्यक हुन्छ । मिहिनेत चाहिन्छ । एउटा एल्बम तयार गरेर बजारसम्म पुर्‍याउन कति हण्डर खानुपर्ने रहेछ भन्ने बुझ्न मोरंगको राजघाटका ती दुई युवतीलाई सोधौं न ! जसले हालसालै न्यु वे -नयाँ बाटो) सीडी एल्बम बजारमा ल्याएका छन् ।
अङ्ग्रेजी कविता
We know that you are rich Krishna Prasai
Thesedays Sunny Gurung
The Golden Morning Laxmi Prasad Devkota
The Path of Truth and Peace Akash
Hunger of the millenium Shyam Rimal
आगामी साहित्यिक कार्यक्रम